20111125

अमेरिकामा पनि दूवातिर्की र खुराफातिको कमी छैन असिने जी ??!!

Black Friday भनेका छन, अघिल्लै दिन देखी त्यो चिसोमा गएर लाइनमा घण्टौँ बसेका छन, अझ पाल टाँगेर, खाने कुराका रास लगाएर तमासा देखाएका छन, चाहिने नचाहिने सामान उठाएका छन क्रेडिट कार्ड घोटेर, फेरी भोली पल्ट बिहान फर्काउनको हतार, अमेरिकामा पनि मान्छे त उतैका हामी दूवातिर्कीहरु जस्ता नै हुँदा रहेछन बा ! प्वाक्क मुखमा हान्दिन्थे होला हाम्रा असिना प्रसाद यहाँ अमेरिकामा भएको भए कि कसो ? कतै तपाईं खुराफाती पनि त्यही लाइन मा म भन्दा पछाडी त हुनुहुन्थेन ??!!
तल Read More क्लिक गरी भित्र आउनुस त तपाईंले देख्नुहुन्छ जात्रा











No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक