(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

दशैंको गीत " बडादशैं आएकोछ " | रामप्रसाद खनालको दशैंको गीत | Dashain song of Ram Prasad Khanal

20111121

स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गर्‍यो


स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गरेको छ । स्पेनबाट प्राप्त समाचार अनुसार लोकगीत र दोहोरी गीतको क्षेत्रमा लामो समय सम्म
लगातार कृयाशिल बरिस्ठ कलाकार राजेन्द्र लम्साल क्षेत्रीको अध्यक्ष्यतामा गठित उक्त स्पेन शाखामा लामो समय सम्म न्रियकार, न्रित्य निर्देशक रहेका कलाकार अजय लोप्चन उपाध्यक्ष, गायिका पेम्बा चोटि शेर्पा महासचिव, कलाकारहरु क्रमश ; गोबिन्द न्यौपाने सचिब, निशा अधिकारी कोसाध्यक्षमा निर्बाचित हुनुभएको छ । कार्य समितिका सदस्यहरुमा बिभिन्न क्षेत्रका कलाकारहरु सुनु बानिया, दीपा गुरुङ, दिक कार्की, बिनोद कटुवाल, खुश्बु खड्का, निता पोखरेल अधीकारी, सरु गुरुङ, सुभाश बिष्ट, कार्य समितिको सल्लाहकारहरुमा मुक्त गुरुङ, पुष्पराज तिमील्सिना, अर्जुन काफ्ले, हेम शेर्पा, पुष्प भण्डारी छानिनुभएको कुरा अध्यक्ष राजेन्द्र लम्साल क्षेत्रीले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार  मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बिधान बमोजिम स्वीकृती प्रदान गर्दै स्पेन शाखामा निर्बाचित भै आउनुभएका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई दिदै कला र सन्स्क्रिती को जगेर्नामा स्पेन शाखाले महत्वपूर्ण भूमिका निर्बाह गर्न सकोस भनी शुभकामना समेत दिनुभएको कुरा मँचका प्रबक्ता प्रकाश नेपालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक