20111216

BBC ले तयार पारेको नेपाल सम्बन्धी यो बिशेष डकुमेन्ट्री हेर्दा अमेरिका भएपनि आज नेपाल मै भए जस्तो लाग्यो हेर्नुस त !

यो भिडियोले नेपालका धेरै कुरालाई जस्ताको तस्तै मात्रै प्रस्तुत गरेको छैन, सत्तामा जाने र जनता लुट्ने नेताहरुको सक्कली अनुहारलाई पनि छर्लँग बनाइदिएको छ । कहाँ छ सरकार ? प्रश्न पनि उठाइदिएको छ !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक