20120129

अमेरिकामा अधिकाँश नेपालीको कथा र ब्यथा : नेपाल बाट उफ्री उफ्री अमेरिका आइयो, बाउको बिहे पनि देखियो खानु धोका खाइयो, होकी होइन भनिदेउ सानी ? दु:ख पाइयो भनेर कहाँ जानी !


मेरा अत्यन्त निकट मित्र नेपाली कला र साँस्कृतिक क्षेत्रका प्रखर हस्ती नारायण रायमाझीको यो अत्यन्त मिठो र सुमधुर संगीतमा अमेरिकाको नेपाली जिबन बारेमा मैले लेखी गाएको यो गीत घरमै सामान्य क्यामरा बाट मेरो छोरा ज्ञाननले खिचेको हो । भिडियो क्वालिटी र अडियोको क्वालिटी पनि अत्यन्त सामान्य छ । बिदेश को परिबेश र बाध्यतालाई बुझिदिनु होला । यो कुनै कमर्सियल प्रोडक्ट वा नाफा कमाउने उद्येस्यले नभै मनोरन्जनका लागि, अमेरिकामा बस्ने नेपालीको यथार्थ जिबन चर्यालाई शब्दमा उतारिएको मात्र हो । - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक