20120203

भक्तपुरको कौशल्टारमा एक पुरुषको हत्या, कुटी कुटी हत्या गरेर शब साग बारीमा फालिएको प्रहरी दाबी

भक्तपुरको कौशल्टारमा एक पुरुषको हत्या गरी सागबारीमा फ्याँकिएको अवस्थामा शव फेला परेको छ । बिहान करिब साढे ७ बजे सागबारीमा मृतावस्थामा भेटीएपछि  स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मङ्गोलियन अनुहारका अन्दाजी ३० वर्षका पुरुष उत्तानो परेको अवस्थामा मृत फेला परेका हुन् । मृत पुरुषको दुवै खुट्टाको घुँडाभन्दा तल चोटैचोट रहेको भए पनि कम्मरमाथि भने कुनै चोट नदेखिएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक