(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120203

भक्तपुरको कौशल्टारमा एक पुरुषको हत्या, कुटी कुटी हत्या गरेर शब साग बारीमा फालिएको प्रहरी दाबी

भक्तपुरको कौशल्टारमा एक पुरुषको हत्या गरी सागबारीमा फ्याँकिएको अवस्थामा शव फेला परेको छ । बिहान करिब साढे ७ बजे सागबारीमा मृतावस्थामा भेटीएपछि  स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मङ्गोलियन अनुहारका अन्दाजी ३० वर्षका पुरुष उत्तानो परेको अवस्थामा मृत फेला परेका हुन् । मृत पुरुषको दुवै खुट्टाको घुँडाभन्दा तल चोटैचोट रहेको भए पनि कम्मरमाथि भने कुनै चोट नदेखिएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक