20120205

यसरी नेपालमा पहिलो पटक सवारी साधन भित्रिएको थियो !

यसरी नेपालमा पहिलो पटक सवारी साधन भित्रिएको थियो भन्दा अचम्म लाग्न सक्छ । भिमफेदीबाट बोकेर काठमाण्डौ सम्म ल्याएको पहिलो गाडी यो नै हो । काठमाण्डौबासीले पहिलो पटक जुद्धसडक देखि सिहदरवार सम्म राणा श्री ३ चढेको गाडी यो नै देखेका हुन । अहिले भने काठमाण्डौमा लाखौ सवारी भित्रीएका छन । जसले काठमाण्डौलाई अस्तब्यस्त भिडभाडको शहर पनि बनाएको छ । - Upendra Karki

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक