20120223

अन्तराष्ट्रिय कलाकार मँचको एक्काइसौँ देश स्तरिय शाखाको रुपमा इजरायल शाखा गठन, केन्द्रद्वारा स्वीकृती प्रदान

संसार भर फैलिदै गएको एक मात्र कला, सँस्कृती, साहित्य लगायतका बिभिन्न बिधा सँग आबद्ध कलाकार हरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन अन्तरराष्ट्रिय कलाकार मँच अब एक्काइस देशमा बिस्तार भैसकेको
छ भने यसै बर्ष भित्र तिस भन्दा बढी देशमा पुर्याउने लक्ष का साथ मँच बिस्तार अगाडि बढेको छ । यसै बिच इजराइल मा पनि मँच को इजरायल शाखा गठन भएको छ भने गठित शाखा लाई मँचको केन्द्रिय समितिले स्वीकृती प्रदान गरेको कुरा मँचले प्रेस रिलिज मार्फत जनाएको छ । मँचका केन्द्रिय सदस्य चलचित्र कर्मी हरी सिवाकोटीको समेत उपस्थिती रहेको भेलाले उक्त मँच गठन गरेको थियो । इजरायलका सबै कला प्रेमी हरुलाई समेट्दै कला र सँस्कृतिका लागि मिलेर काम गर्न आग्रह गर्दै अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले नब निर्बाचित अध्यक्ष सहित सम्पूर्ण शाखा परिवार लाई बधाई दिनु भएको छ । वहाँले इजरायल शाखाले सक्रिय भै काम गरेर देखाउनेमा आशाबादी रहेको पनि बताउनु भएकोछ ।
 नब गठित इजरायल शाखा यस अनुसार रहेको छ :         
 १ खगेन्द्र सुबेदी - अध्यक्ष
२ नानु घिमिरे काजल - उपाध्यक्ष
३ कृष्ण कुमार रायमाझी - उपाध्यक्ष
 ४ ओम प्रसाद प्रसाई  - सचिब
५ दिपेन्द्र थापा - सह- सचिब
६ कविता शर्मा घिमिरे-  कोसाध्यक्ष
सदस्यहरु
७ - हेम राज उप्रेती
८ - निरज प्याकुरेल
९  - प्रकाश सुबेदी
१० - सुनिता लामा
११ - उषा लामा
१२ -  उर्मिला लामा
१३ - साबित्र पाठक
१४ - सुचित्रा खनिया
१५ - बसन्ती पुरी
१६  - सबिना खड्का
१७ -  धर्म राज भण्डारी
बरिष्ट सल्लाहकार
 - श्री विजय बिष्ट
मानार्थ सदस्यहरु 
श्री सुर्य सिम्खडा
'' सुश्री नेहा गुरुङ
'' श्री शिब के.सी
अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी यस कलाकार मंचको लक्ष्य तथा उद्देश्य लाई पुरा गर्ने बचन बद्धता जाहेर गरेको छ,  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक