20120220

संसारका २० वटा देशमा बिस्तार भैसकेको कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संस्था अन्तराष्ट्रिय कलाकार मँचको शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना

यस अघि नै संसारका २० वटा देशमा बिस्तार भैसकेको कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संस्था अन्तराष्ट्रिय कलाकार मँचको शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना भएको छ । नेपाली, भुटानी, अमेरिकन कलाकार हरु सम्मिलित उक्त टेक्स्सास शाखाको अध्यक्ष्यमा कलाकार हरी थापा,
उपाध्यक्षहरुमा क्रमश : श्रीराम थापा, सर्दुला जोशी, बिकासराज न्यौपाने, महा सचिबमा चलचित्र निर्माता निर्देशक भुवन आचार्य, सचिबमा राम कुँवर, सदस्यहरुमा क्रमश : बशिर  अर्याल, जनक थापा, सुरेश अर्याल, समिक्षा दाहाल, चम्पा पाण्डे, मनु थापा, पदम अधीकारी, नेत्र पाण्डे, प्रबिण ढकाल रहनुभएको कुरा अन्तरराष्ट्रिय कलाकार मँच का केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपालले एक प्रेस रिलिज जारी गर्दै संचार माध्यमहरुलाई प्रेसित गर्नुभएको छ । टेक्सास शाखालाई मँचको  केन्द्र बाट अनुमोदन गारिएको बताउँदै अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष राम प्रसाद खनालले टेक्सास शाखाले कला र संस्कृतिका लागि सक्रिय रहेर काम गर्नेमा केन्द्रिय समिती आशाबादी रहेको बताउनुभयो । खनालले केन्द्रका तर्फबाट नब निर्बाचित अध्यक्ष हरी थापा सहित सबै टिमलाई हार्दिक बधाई दिँदै मिलेर काम गर्न आग्रह गर्नुभएको छ ।   

Texas Branch of International artists forum (www.IAFAmerica.com) :-

1.   Hari Thapa (Dallas) - president

2.   Sriram Thapa(Houston) -Vice President

3.   Shardula Josi (Dallas) - Vice president

4.   Bikash Raj Neupane(Dallas)- vice president

5.   Bhuwan Acharya(Fort Worth) - Gen Secretory   

6.   Bashir Aryal(Houston)- Member

7.   Janak Thapa(Houston) - Member

8.   Ram Kunwer(Houston) - Secretory

9.   Suresh Aryal(Houston) - Member

10.  Shamiksha Dahal(Austin) - Member

11.  Champa Pandey(Dallas)- Member

12.  Manu Thapa(Dallas) - Member

13.  Padam Adhikari(Fort Worth) -member

14.  Netra Pandey(Dallas) -Member

15.  Prabin Dhakal(Dallas) -Member
        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक