20120321

हत्याको अभियोग लागेका, पक्राउ पुर्जी जारी भएका, तर नेपाल प्रहरीले खोज्दा नभेटाएका महान क्रान्तिकारी माओवादी नेता तथा बाबुराम सरकारका राज्यमन्त्री दोङ को यो नाँगो नाच हेर्दै जनता !

सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालाभन्ने गीतमा नाच्दै ।  गतसाता काभ्रेको भीमखोरीस्थित एक विद्यालय भवनको शिलान्यास कार्यक्रममा नाच्दै उर्जा राज्यमन्त्री सूर्यमान दोङ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक