(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120321

हत्याको अभियोग लागेका, पक्राउ पुर्जी जारी भएका, तर नेपाल प्रहरीले खोज्दा नभेटाएका महान क्रान्तिकारी माओवादी नेता तथा बाबुराम सरकारका राज्यमन्त्री दोङ को यो नाँगो नाच हेर्दै जनता !

सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालाभन्ने गीतमा नाच्दै ।  गतसाता काभ्रेको भीमखोरीस्थित एक विद्यालय भवनको शिलान्यास कार्यक्रममा नाच्दै उर्जा राज्यमन्त्री सूर्यमान दोङ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक