20120403

अमेरिकाको क्यालिफोर्निया स्थित ओइकोस युनिर्भसिटीमा एक अपराधीले कक्षाकोठामा गोली हानेर सात जनाको ज्यान लियो !

अमेरिकाको क्यालिफोर्निया स्थित ओइकोस युनिर्भसिटीमा एक अपराधीले कक्षाकोठामा गोली हानेर सात जनाको ज्यान लिएकोछ । ४३ वर्षका वन गोह नामका पुरुषले मारेकामध्ये छ जनाको नाम सार्वजनिक भइसकेको छ। मारिने मध्ये ६ महिला र एक पुरुष हुन्। तीमध्ये ६ जनाको नाम सार्वजनिक भएको छ। तर घटनाको २४ घण्टा हुन लाग्दासम्म पनि मारिने नेपाली को हुन्, सार्वजनिक भइसकेको छैन।यी मध्ये सोनाम छोडेन र भुटिया छिरिङ नाम नेपाली हुनसक्ने अनुमान गरिए पनि अमेरिकी सञ्चारमाध्यममा आएका खबर अनुसार उनी नेपाली हैनन्। सोनाम तिब्बती हुन्। तिब्बती शरणार्थी शिविरमा उनको जन्म भएको हो र तिब्बतको प्रवासमा रहेको सरकारको शिक्षा विभागमा उनी काम गर्थे। घटना पछी हेलिकोप्टर बाट लिइएको भिडियो हेर्नुस  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक