20120527

बाबुरामले भने कार्यकारी अधिकार म सँग छ, राष्ट्रपतीले केही गर्न सक्दैनन, अब मैलेनै अर्को चुनाव गराउँछु !

अब राष्ट्रपतीले के गर्छन् सबैको ध्यान त्यतातिर 
देशमा झन डढेलो लगाउँदै माओवादी एक तर्फी सत्ता कब्जा गर्दै, अब के हुन्छ कसैलाई थाहा छैन !  
तपाईं मान्नुहुन्छ या मान्नुहुन्न त्यो तपाईंको कुरा हो तर यथार्थमा प्रचण्ड, बाबुराम, उनीहरुको माओवादी पार्टी र उनीहरुको आतंकबादले फेरी जितेको छ, कङ्रेस एमाले र जनताले फेरी हारेकाछन, कुनै ठुलो राजनीतिक ऊथलपुथल भएन भने अब माओवादी अधिनायकबाद ले नेपाल कुर्लुम्म निल्ने छ, यदी मँसिर मा चुनाव भएमा माओवादी र मधेशी मोर्चा, जनजाती गठबन्धनले प्रस्ट बहुमत मात्र होइन दुइतिहाइ ल्याएर झन आतंक मच्च्याउने दिन १८० दिन पछी देख्नुपर्ने प्रबल सम्भावना छ । कठै हेर्दा हेर्दै एमाले कङ्रेस ले नबुझेर देश माओवादी चंगुलमा फस्ने भयो । यदी यसबाट बच्ने हो भने जनता फेरी जुरुक्क उठ्नुपर्ने छ, कङ्रेस एमाले को बुद्धिमा लागेको बिर्को खुल्नुपर्ने छ, हेरौँ त्यसो हुनसक्छ या सक्दैन, राष्ट्रपतिले दोहोरेर कदम चाल्छन या चाल्दैनन ! त्यसले पनि धेरै कुरा निर्भर गर्ने छ । 

2 comments:

  1. Nepali jantaharule 2/3 denchan bhane kasko k tauko dhukhyo ta ?

    ReplyDelete
  2. dhamti ka kutai use garne yo YCL bandauda bhaye pachi maobadi le najitera kashle jitcha ...sab bhot tehi YCL bhanauda gunda dada le lauchan janta ko naam ma ......desh iaakhar ma bigari chodne bhayo yo MAOBADI bhanne VIRUS ra ...MADHESI morcha bhanne DHOTI KO BACCHA le ....sakchau bhane ye party ho ..nepal lai ek banau ....tukra tukra hoina....aafno awarta ko lagi ye bidwan uulu baburam ...timi lai paisa ko teti khacho bhayeko baye .aafno naam news ma launu pareko bahye ...aafnai field mai kaam garera kamauthyeu ..kina deksh lai bigarera aakhir ke nai pauchau ..

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक