20120623

खप्परमा त लिएरै आरहेछन : यि ब्यक्ती नेपालमा जन्मेका भए बाहुन भनेर कती खेदिँदा हुन, झन्डै टर्कीमा जन्मेर बँचेछन बा ! विश्वकै सबैभन्दा लामो नाक भएका व्यक्ति टर्कीका मेहमेट !


विश्वकै सबैभन्दा लामो नाक भएका व्यक्ति टर्कीका मेहमेट ओज्युरेक रहेकोे पुष्टि भएको छ । सन् २०१० देखि उनको नाकले नै सबैभन्दा लामो नाकको रेकर्ड राख्दै आएको छ । भर्खरै गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले नापेअनुसार उनको नाक ८.८ सेन्टिमिटर -३.४६ इन्च) लामो छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक