(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120701

बिमल नेपाल नेपालमदर डट कम का लागि Freelance Photo contributor का रुपमा हरेक हप्ता हामीलाई यसैगरी फोटो उपलब्ध गराएर सहयोग गर्दै हुनुहुन्छ

नेपाल मदर डट कमले बोस्टन्, अमेरिकामा  कार्यरत नेपाली फोटो-पत्रकार विमल नेपालका समसामयिक फोटोहरु नियमित प्रकाशन गर्दैछ,  बोस्टन यूनिभर्सिटीबाट फोटोग्राफीमा ग्राजुएट विमल नेपालका फोटोहरु विभिन्न पत्र-पत्रिका, वेब साइट, फोटो-एजेन्सी, न्युज-एजेन्सी र नेशनल जोग्राफीमा प्रकाशित छन् . उहालाई फेसबुकमा https://www.facebook.com/NepalBimal  र उहाको वेब साइट  www.BimalNepal .com  मा सम्पर्क गर्न सकिन्छ, अब देखी हरेक आईतवार उनका रोचक तस्बिरहरु नेपाल मदरमा हेर्न नभुल्नुहोला ।  बिमलले हिजो अमेरिकाको बोस्टनमा खिचेका केही तस्बिरहरु आफै यसरी बोल्छन :






























1 comment:

  1. congratulation Mr. Bimal Nepal ji, you are going to involving with a great news sit nepalmother.com, we love this site.
    - Shikhar Sharma, Neywork, US

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक