नेपाल मदर डट कमले बोस्टन्, अमेरिकामा कार्यरत नेपाली फोटो-पत्रकार विमल नेपालका समसामयिक फोटोहरु नियमित प्रकाशन गर्दैछ, बोस्टन यूनिभर्सिटीबाट फोटोग्राफीमा ग्राजुएट विमल नेपालका फोटोहरु विभिन्न पत्र-पत्रिका, वेब साइट, फोटो-एजेन्सी, न्युज-एजेन्सी र नेशनल जोग्राफीमा प्रकाशित छन् . उहालाई फेसबुकमा https://www.facebook.com/ NepalBimal र उहाको वेब साइट www.BimalNepal .com मा सम्पर्क गर्न सकिन्छ, अब देखी हरेक आईतवार उनका रोचक तस्बिरहरु नेपाल मदरमा हेर्न नभुल्नुहोला । बिमलले हिजो अमेरिकाको बोस्टनमा खिचेका केही तस्बिरहरु आफै यसरी बोल्छन :

congratulation Mr. Bimal Nepal ji, you are going to involving with a great news sit nepalmother.com, we love this site.
ReplyDelete- Shikhar Sharma, Neywork, US