20120817

अमेरिकाका लागि राजदूत भएर आएपछी निकै सर्हानिय काम गरेका डा. शंकर प्रसाद शर्मा सँगको भलाकुसारी

(एउटा अत्यन्त शालिन, भद्र, विद्वान ब्यक्तिव, नेपाल र नेपालीको लागि सधैं कृयाशिल, न कुनै लोभ छ उनमा, न कुनै लालच, न पदमा बस्दा कुनै घमण्ड छ, न बाहिर बस्दा कुनै हिनता बोध । सधैं एकै नाश, सधैं खुशी छन उनी आफ्नी अर्धाँगिनी कल्पनाको साथ, न कहिलै टाढा छन बुढी भैसकेकि आमा बाट । हजुर हामी कुरा गर्दै छौं अमेरिका का लागि नेपाली राजदूत, नेपालका बरिस्ठ अर्थशास्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर प्रसाद शर्माको । अमेरिकाका लागि राजदूत भएर आएपछी निकै सर्हानिय काम गरेका छन उनले तर उनले गरेका राम्रा कामको प्रशँसा गर्न र उनलाई बल पुर्याउन हामी नेपालीहरु चुकिरहेका छौं । कसैले राम्रो काम गर्छ भने प्रशँसा गर्न किन कन्जुस्याइ गर्ने ? हामी आज डा. शर्मा सँगको भलाकुसारी यहाँ राख्दै छौं भिडियोमा । यो भलाकुसारी हेरी सकेपछी हामीलाई info@NepalMother.com मा ईमेल मार्फत प्रतिकृया लेख्न नभुल्नुस् है त - सम्पादक)        


भलाकुसारीको बाँकी भाग हेर्न बाँकी ......Read More....मा क्लिक गर्नुस् 




1 comment:

  1. what a great interview, like it. Thanks Khanal ji and sharma ji.
    Prakash Mahat, japan

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक