20120817

मन्डेलाले भनेकै दिन निम्तिदै छ, कस्तो बिडम्बना !!!

बुझ्नेहरुलाई नेल्शन मन्डेलाको यो भनाइ काफी छ तर हाम्रो देशका प्रचन्ड, बाबुराम, माकुने, शुशिल, गच्छेदार देखी धेरै जसो नेताहरु लाई यो कुरा ले कहिलै छोएन, त्यसैले दुर्भाग्य निम्तिदै छ, मन्डेलाले भनेकै दिन निम्तिदै छ, कस्तो बिडम्बना !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक