(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120802

अमेरिकी राष्ट्रपती बाराक ओबामाले दोस्रो राष्ट्रपतीय कार्यकालमा नेपाल जाने अठोट गरे

हेर्नुस् नेपाल मदर डट कमद्वारा गरिएको कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङ, प्रत्यक्ष्य भिडियोहरु
अमेरिकाको भर्जिनिया लिजबर्गमा आयोजित एउटा आमसभामा बोल्दै राट्रपति बाराक ओबामाले राष्ट्रपतिय निर्वाचन मा आफु बिरुद्ध खडा भएका रिपब्लिकनका उमेदवार रोम्नी माथि खनिदै आफ्ना कार्यक्रमहरु, जागीर र करका कुराहरु मार्फत मतदाताको मत तान्ने भरपुर कोसीस गरे । उनको करिब २० मिनेट लामो भासणमा उपस्थित हजारौँ जनताले समर्थन जनाउँदै हुटिङ गरिरहे । कार्यक्रमको अन्त्यमा जनता सँग ग्राउन्डमै झरेर हात मिलाउँदै जनतासँग प्रत्यक्ष कुरा गरेका ओबामालाई नेपाली अमेरिकन युबा नेता, डेमोक्रेटिक पार्टीका  लाउडाउन काउन्टिका कोसाध्यक्ष, नेपाल मदर डट कमका सल्लाहकार हरी शर्माले ओबामाको जन्मदिनको शुभकामना सहित वहाँकी धर्म पत्नी मिसेलले हस्ताक्षर सहित दिनुभएको सन्देश हस्तान्तरण गर्दै दोस्रो राट्रपतिय निर्वाचन जित्नुभयो भने नेपाल भ्रमण जानुहुन्छ कि हुँदैन भनी राख्नु भएको चासोमा भन्नु भयो- पक्का जान्छु ।  बाराक ओबामा को सम्बोधन सहित को  भिडियोहरु तपाईंका लागि यहाँ प्रस्तुत छन ।              



















































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________