20120926

टेक्सासमा हेमसरिता पाठक प्रतिष्ठानले सम्मान तथा प्रवचन कार्यक्रमको आयोजना

जँहा भागवान हुन्छ त्यहाँ आस्था हुन्छ । जहाँ आस्था हुन्छ त्यहाँ धर्म हुन्छ । जहाँ धर्म हुन्छ त्यहाँ विश्वास हुन्छ । जहाँ विश्वास हुन्छ त्यहाँ जीवन हुन्छ । जहाँ जीवन हुन्छ त्यहाँ ज्ञान हुन्छ । जहाँ ज्ञान हुन्छ त्यहाँ ज्ञानी हुन्छ । त्यही ज्ञानीबाट अर्थात धर्मगुरु ,ऋषिमुनि, र स्वामिहरुबाट ज्ञानगुणका कुराहरु सिक्न र बुझ्न पाउँछौं । त्यस्का लागी हामीलाई समय समयमा कथा प्रवचनहरु सुन्नु पर्छ । यसैलाई मध्य नजर गरेर गत विहिबार अस्टिन टेक्सासमा हेमसरिता पाठक प्रतिष्ठानले सम्मान  तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा स्वामी हरिदासजीलाई सम्मान हेमसरिता पाठक प्रतिष्ठनका संस्थापक हेम पाठक्ले गर्नुभएको थियो । सम्मान कार्यक्रमपछी स्वामी हरीदासजीबाट प्रवचन भएको थियो । आउनुहोस झलक का केहि तस्विरहरु हेरौँ ।-रबिना पिया ,अस्टिन्, टेक्सास/ फोटोग्राफ: पिया रबिनहेमसरीता पाठक प्रतिष्ठानको सम्मान कार्यक्रम्

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक