20120919

एमाओवादीलाई आतंककारी सूचीबाट हटाएको विरोधमा द्वन्द्वपीडित राष्ट्रिय समाजले अमेरिकी राजदूत पिटर डब्लु बोडीलाई ज्ञापनपत्र बुझाए

एमाओवादीलाई आतंककारी सूचीबाट हटाएको विरोधमा द्वन्द्वपीडित राष्ट्रिय समाजले अमेरिकी राजदूत पिटर डब्लु बोडीलाई ज्ञापनपत्र बुझाएको छ ।
दुतावासमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष केबी गुरुङले ज्ञापनपत्र बुझाउँदै एमाओवादीको सशस्त्र दशवर्षे युद्धका क्रममा कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति अहिलेसम्म पनि फिर्ता नभएको बताए । उनले एमाओवादीले १२ बुँदे समझदारीपत्र, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन हुँदै सरकारको नेतृत्व गरिरहँदासम्म विगतका सहमति र सम्झौता पालना नगरेको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक