(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120902

काङ्रेसका एक जना अती सज्जन पुराना नेता, भूतपुर्ब स्वास्थ्यमन्त्री बिपिन कोइराला सँगको समसामयिक अन्तर्वार्ता

म अहिले राजनीतिबाट पूर्णतया सन्यास लिएको मान्छे हुँ । राजनीतिक राम्रो सँस्कार भएका जुनसुकै पार्टी नेताहरुसँग पनि पत्रकारिताका २५ बर्ष का दौरान हजार भन्दा बढी अन्तर्वार्ता गरेको छु । आज मैले श्रद्धा गर्ने काङ्रेस का एक जना अती सज्जन पुराना नेता, भूतपुर्ब स्वास्थ्यमन्त्री बिपिन कोइराला मेरा साथी विश्वबन्धु प्रसाईं सँग अचानक मेरो घर मा मलाई भेट्न आउनुभयो । अबसरको फाईदा उठाउँदै मैले वहाँ सँग हिजो माधव कुमार नेपाल सँग जत्तिकै लामो समय (करिब एक घण्टा) अन्तर्वार्ता गरेँ किनकी वहाँ का भनाइहरु म सँग मात्र सिमित राख्न नहुने खालका छन । त्यसैले संसार भर नेपालमदर डट कम् हेर्ने पाठक दर्शक का लागि यो अत्यन्त मन छुने, नेपाल बोल्ने समसामयिक अन्तर्वार्ता पस्केको छु । तपाईंले पनि यो अन्तर्वार्ता हेर्न नछुटाउनु होला,  यो चाँजो पाँजो मिलाउने मित्र विश्वबन्धु प्रसाईंलाई धन्यवाद ।  - रामप्रसाद खनाल        

अन्तर्वार्ताका बाँकी भाग भिडियो हेर्न बाँकी .....Read More क्लिक गरी भित्र जानुहोस्













No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________