20121103

यस बर्षको तिहार पनि दैलो मै आइपुग्यो, देउसी भैलो हेरेर मनोरन्जन लिनुस् है त । तपाईंलाई तिहार को धेरै धेरै शुभकामना ।

यस बर्षको तिहार पनि दैलो मै आइपुग्यो । हाम्रा पुज्यनिय सानो बुवा (काका) ज्ञान प्रसाद खनालको स्वर्गारोहण भएको बर्ष, दु:ख को बर्ष त्यसै माथि अमेरिकाको परदेशी लाहुरे जिबन तिहार को रमाइलोले यस पटक पनि छुन सकेन । केबल देउसी भैलोका यिनै क्षण र नेपाल टेलिभिजनमा आफुले निर्माण गरेर प्रशारण गरेका देउसी भैलो भिडियो हेरेर चित्त बुझाउनुको कुनै बिकल्प रहेन । धन्य प्रभु तिम्रो लीला !
 तपाईं पनि यो भिडियो र यस लिंकमा राखिएका मेरा केही देउसी भैलो जुन नेपाल टेलिभिजन बाट हरेक बर्ष मेरो अनुपस्थितिमा पनि प्रशारण हुँदै आइरहेका छन हेरेर मनोरन्जन लिनुस् है त । तपाईंलाई तिहार को धेरै धेरै शुभकामना ।देउसी भैलोका बाँकी भाग हेर्न तल बाँकी ..... ( Read More...) मा जानुस ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक