20121103

यस पटकको तिहारमा दिदी बहिनी मिस गर्ने दाजुभाइ, दाजुभाइ मिस गर्ने दिदी बहिनीमा समर्पित यो बिदेशी भूमीमा रचित बेदना र कथाको सँगम तपाईंहरुका लागि

आज अनायासै मेरा दिदीहरुको याद आयो । दिदी बहिनीबाट ५/६ बर्ष अलग भएर अमेरिकामा परदेशी जीबन यापन गर्न वाध्य एउटा निरीह, अभागी भाई म यो बर्षको तिहार बाट पनि बन्चित भएको कुराले एकाएक मुटु जल्यो र यो गीत लेखें । छोरी सुस्माले सामान्य क्यामरामा मेरा मनका बहलाइ यसरी कैद गराइदिइ भिडियोमा । यस पटकको तिहारमा दिदी बहिनी मिस गर्ने दाजुभाइ, दाजुभाइ मिस गर्ने दिदी बहिनीमा समर्पित यो बिदेशी भूमीमा रचित बेदना र कथाको सँगम तपाईंहरुका लागि यहाँ प्रस्तुत छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक