(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121103

यस पटकको तिहारमा दिदी बहिनी मिस गर्ने दाजुभाइ, दाजुभाइ मिस गर्ने दिदी बहिनीमा समर्पित यो बिदेशी भूमीमा रचित बेदना र कथाको सँगम तपाईंहरुका लागि

आज अनायासै मेरा दिदीहरुको याद आयो । दिदी बहिनीबाट ५/६ बर्ष अलग भएर अमेरिकामा परदेशी जीबन यापन गर्न वाध्य एउटा निरीह, अभागी भाई म यो बर्षको तिहार बाट पनि बन्चित भएको कुराले एकाएक मुटु जल्यो र यो गीत लेखें । छोरी सुस्माले सामान्य क्यामरामा मेरा मनका बहलाइ यसरी कैद गराइदिइ भिडियोमा । यस पटकको तिहारमा दिदी बहिनी मिस गर्ने दाजुभाइ, दाजुभाइ मिस गर्ने दिदी बहिनीमा समर्पित यो बिदेशी भूमीमा रचित बेदना र कथाको सँगम तपाईंहरुका लागि यहाँ प्रस्तुत छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक