20121105

नेपालमा पनि भुकम्पको धक्का तर जन धन को कुनै क्षति भएको आधिकारिक जानकारी आएको छैन !

चीनको सीमावर्ति क्षेत्रमा गएको भूकम्पको धक्का सोमबार साँझ काठमाडौं सहितका देशका विभिन्न स्थानमा महशुस भएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार काठमाडौंबाट १ सय १६ किलोमिटर उत्तर पूर्वी चीनको चोङदुई नजिकैको सीमावर्ति क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । काभ्रेको बनेपा पनौतिमा समेत भूकम्पको धक्का सहशुस भएको छ । भूकम्पबाट कुनै क्षति भएको समाचार छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक