(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121231

हार्दिक मंगलमय शुभकामना 
 संसार भर छरिएर रहनुभएका सम्पूर्ण मित्रहरु, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरु, शुभचिन्तकहरु सबैमा अङ्रेजी नयाँ बर्ष 2013 को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । सन 2012 जे जस्तो भए पनि 2013 सबैका लागि शुभ होस्, नेपालले शान्ती र संबिधान प्राप्त गर्न सकोस, जनताको जीत होस् यही कामना ।
  * लोक तथा दोहोरी गायक - रामप्रसाद खनाल
अध्यक्ष - अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
(www.IAFAmerica.com)  सम्पूर्ण परिवार
 प्रधान सम्पादक :
नेपालमदर डट कम (www.NepalMother.com)
 निस्पक्ष डट कम (www.Nispakshya.com 
*************************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक