20121231

हार्दिक मंगलमय शुभकामना 
 संसार भर छरिएर रहनुभएका सम्पूर्ण मित्रहरु, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरु, शुभचिन्तकहरु सबैमा अङ्रेजी नयाँ बर्ष 2013 को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । सन 2012 जे जस्तो भए पनि 2013 सबैका लागि शुभ होस्, नेपालले शान्ती र संबिधान प्राप्त गर्न सकोस, जनताको जीत होस् यही कामना ।
  * लोक तथा दोहोरी गायक - रामप्रसाद खनाल
अध्यक्ष - अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
(www.IAFAmerica.com)  सम्पूर्ण परिवार
 प्रधान सम्पादक :
नेपालमदर डट कम (www.NepalMother.com)
 निस्पक्ष डट कम (www.Nispakshya.com 
*************************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक