20121211

हिजो मध्य रातमा ६ घण्टा लगाएर मनिषा कोइरालाको अप्रेसन सम्पन्न, मनिषा अझै एक महिना अस्पतालमै बस्नुपर्ने भयो ।

अभिनेत्री मनिषा कोइरालाको पाठेघरको अप्रेशन सम्पन्न भएको छ । मनिषाको अमेरिकाको न्यूर्योकस्थित मेमोराइज स्यालोन अस्पतालमा मंगलबार बिहान अप्रेशन सफलापूर्वक सम्पन्न भएको उनका आफन्तले जनाएका छन् । चिकित्सकहरुले ६ घण्टा लगाएर सफलतापूर्वक मनिषाको अप्रेशन सम्पन्न गरेको जानकारी उनका आफन्तले का छन् । अहिले मनिषाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पनि जनाएको छ । अप्रेशनपछि मनिषाले करिब १ महिना अस्पतालमै रहनुपर्ने चिकित्सकले का छन् ।


नेपाल मदर डट कम (www.NepalMother.com) का लागि संसार भर फोटो, भिडियो सहित समाचार लेख्न जान्ने बिशेष प्रतिनिधिहरुको आवश्यकता छ । कृपया इच्छुक  फोटो, भिडियो सहित समाचार पस्कन सक्छु भन्ने उत्साही नेपालीहरुबाट आफ्नो एक फोटो र बायोडाटा सहित ईमेल निबेदन आह्वान गरिन्छ । सँसारका बिभिन्न देशहरुबाट र नेपालमा  काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज, बिराटनगर लगायतका बिभिन्न शहरहरुबाट समेत निबेदन पठाउन सक्नुहुनेछ । अमेरिकाबाट बिगत चार बर्ष अघी देखी प्रकाशित भै हाल सँसारका ११५ देशमा नेपालीहरु बिच लोकप्रिय बनेको यो अनलाइन नेपाल मदर डटकम (www.NepalMother.com) लाई हामी संसार भरिका नेपालीको मुख पत्र बनाउन अग्रसर छौं । निबेदकहरु पत्रकारिता क्षेत्रकै हुनुपर्छ भन्ने छैन तर समाचार लेख्न, टाइप गर्न, फोटो र भिडियोको बारेमा अलिकती नै सहि थाहा भएको ब्यक्ती हुनुपर्ने छ । तपाईंलाई हामी वास्तविक पत्रकार बनाउने छौं । 
 बायोडाटा पठाउने ईमेल ठेगाना :  info@NepalMother.com      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक