20121222

अमेरिकामा पप सम्राट ओम बिक्रम बिष्ट साँझ सम्पन्न

अमेरिकाको भर्जिनिया, हेरण्डन, डिसेम्बर २२ को साँझ, बिष्णु कुमारी थापा, खेम भट्टचन, मदन थापा, विश्वराज थापा, बिजय थापा लागायत नेपालीहरु सम्मिलित आयोजक समितिको आयोजना, नेपालकी प्रख्यात उदघोसिका, चर्चित पत्रकार रमा सिँहको सुनिरहुँ लाग्ने उदघोसण, नेपाली राजदुताबास का उपनियोग प्रमुख अर्जुनकान्त मैनालीको बिशेष आतिथ्य, कार्यक्रम थियो पप सम्राट ओम बिक्रम बिष्टको बिशेष साँझ । बिष्टले कारीब १५ वटा पप गीत गाउँदै आफ्ना पुराना यद दिलाउनुभयो । सोही अबसर मा बिशेष अतिथी मैनालीले आयोजकका तर्फ बाट बिष्टलाई सम्मान पत्र प्रदान गर्नुभयो । सो अबसरमा अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम बरिस्ठ लोक दोहोरी गायक राम प्रसाद खनाल ले आफ्नो एलबमबाट दुईवटा लोकगीत हरु प्रस्तुत
गर्नुभयो भने नेपालका राष्ट्रिय खेलाडी सुनिल चौधरी, सुभु सिँह, र अन्य केही स्थानिय नब प्रतिभाले पनि गीत हरु गाउनु भयो । कार्यक्रम का केही झलक हरु तल प्रस्तुत छन् ।





























































                          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक