(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121231

श्रीमती सीतालाई उपचार गराउने निहुँ मा किन थाइल्यान्ड हानिए पुष्प कमल दाहाल उर्फ प्रचण्ड ?!

 माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । पत्नी सीता अस्वस्थ्य भए पछि उपचार गराउन आज दिउँसो थाईल्याण्डको राजधानी बैंकक प्रस्थान गरेको दाहालको निजी सचिवालयले जनाएको छ । अध्यक्ष दाहाल बुधबार स्वदेश फर्कने कार्यक्रम छ । उनीहरुको बैंकक भ्रमणका बारेमा थप केही बताईएको छैन । बिस्वस्त सुत्रका अनुसार उनी श्रीमतिको उपचारका निहुँमा भारतीय र सँग बर्तमान नेपाली राजनीतिको सन्दर्भमा बार्ता गर्न त्यता हानिएका हुन । उनी यसै गरी कहिले चिनिया पक्ष सँग त कहिले भारतीय पक्ष सँग बार्ता गर्न बिभिन्न निहुँ पारेर सिँगापुर् र थाइल्यान्ड हानिने गरेका छन ।     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक