20121231

श्रीमती सीतालाई उपचार गराउने निहुँ मा किन थाइल्यान्ड हानिए पुष्प कमल दाहाल उर्फ प्रचण्ड ?!

 माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । पत्नी सीता अस्वस्थ्य भए पछि उपचार गराउन आज दिउँसो थाईल्याण्डको राजधानी बैंकक प्रस्थान गरेको दाहालको निजी सचिवालयले जनाएको छ । अध्यक्ष दाहाल बुधबार स्वदेश फर्कने कार्यक्रम छ । उनीहरुको बैंकक भ्रमणका बारेमा थप केही बताईएको छैन । बिस्वस्त सुत्रका अनुसार उनी श्रीमतिको उपचारका निहुँमा भारतीय र सँग बर्तमान नेपाली राजनीतिको सन्दर्भमा बार्ता गर्न त्यता हानिएका हुन । उनी यसै गरी कहिले चिनिया पक्ष सँग त कहिले भारतीय पक्ष सँग बार्ता गर्न बिभिन्न निहुँ पारेर सिँगापुर् र थाइल्यान्ड हानिने गरेका छन ।     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक