20130225

पूर्व युबराज पारस शाहको आज भर्खरको स्वास्थ्य स्थिती यस्तो छ हेर्नुस्, अस्पताल र डाक्टरको प्रमाणित रिपोर्ट जस्ताको तस्तै !

नेपाल मदर डटकमले पूर्व युबराज्ञी हिमानीसँग प्रतिकृया लिन चाहेको थियो तर वहाँ फैलाईएका भ्रम र अफवाह प्रती दुखित हुँदै मिडियामा आउन चाहनु भएन, पूर्व युबराज पारस सँगै अहिले अस्पतालमा रहनु भएका सुनिल खड्का पूर्व युबराज्ञी हिमानी र राजपरिवारका सदस्यका तर्फबाट हामी सँग कुरा गर्दै स्वास्थ्य अवस्थाको प्रत्यक्ष अपडेट यसरी गराउँदै हुनुहुन्छ, सुन्नुस् हेर्नुस् 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक