20130523

गणतन्त्र दिवसको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माद्वारा वाशिंगटन डि.सी.मा एक स्वागत समारोहको आयोजना


https://mail-attachment.googleusercontent.com/attachment/u/0/?ui=2&ik=039196dc56&view=att&th=13ed390e3d4e6b28&attid=0.3&disp=inline&realattid=f_hh2ikjgg2&safe=1&zw&saduie=AG9B_P9SVFPQlVzpDMDz_wd4FQdO&sadet=1369361021127&sads=OcgTslhVrV3P9fmhCBhDsfMBgNUगणतन्त्र दिवसको अवसरमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत महामहिम डा. शंकरप्रसाद शर्माले  वाशिंगटन डि.सी.मा एक स्वागत समारोहको आयोजना गर्नुभयो । नेपाल तथा अमेरिकाको राष्ट्रिय गानबाट शुरु भएको औपचारिक कार्यक्रममा महामहिम राजदूतले उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै
नेपालमा प्रजातन्त्र र गणतन्त्र स्थापना गर्न आफ्नो प्राणको आहुति दिने सबै ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नु भयो । महामहिम राजदूतले हालसालै अमेरिकाको ओक्लोहामा राज्यमा टोर्नाडोले ठूलो परिमाणमा पुर्‍याएको धनजनको क्षत्रि्रति नेपाली जनता र नेपाल सरकारको तर्फाट अमेरिकी जनता तथा अमेरिकी सरकारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो ।
https://mail-attachment.googleusercontent.com/attachment/u/0/?ui=2&ik=039196dc56&view=att&th=13ed390e3d4e6b28&attid=0.4&disp=inline&realattid=f_hh2innzy3&safe=1&zw&saduie=AG9B_P9SVFPQlVzpDMDz_wd4FQdO&sadet=1369360990515&sads=P9ZM-LIEfk-BXMzRsNv23K2EEwAउक्त अवसरमा राजदूत डा. शर्माले नेपालको शान्ति प्रक्रियामा भएको महत्व्ापर्ूण्ा उपलब्धी एवं प्रगति लगायत शान्ति प्रक्रिया टुङगोमा पुगेको एवं सबै क्षेत्र र वर्गका जनसमुदायको अभुतर्पूव सहभागितामा मुलुक प्रजातान्त्रिक गणतन्त्र नेपालको संविधान लेख्ने कार्यमा जुटेको जानकारी गराउनु भयो । यसैबीच वहांले नेपाल संसद तथा संविधान सभाको निर्वाचनको तयारी गरिरहेको समेत जानकारी गराउनु
भयो ।
महामहिम राजदूतले नेपालको वर्तमान आर्थिक अवस्थाको बारेमा संक्षिप्त चर्चा गर्दै गरिबी निवारणमा भएको प्रगति, विद्यालय तहमा भर्ना हुने विद्यार्थीहरुको संख्यामा भएको उल्लेखनीय वृद्घ,ि मातृ एवं शिशु मृत्युदर एवं लैङ्गकि विभेदमा आएको कमी, आर्थिक वृद्धिदर लगायतका आर्थिक सामाजिक विकासका सूचकाङ्कहरुको बारेमा उल्लेख गर्नु भयो ।

https://mail-attachment.googleusercontent.com/attachment/u/0/?ui=2&ik=039196dc56&view=att&th=13ed390e3d4e6b28&attid=0.1&disp=inline&realattid=f_hh2iivx20&safe=1&zw&saduie=AG9B_P9SVFPQlVzpDMDz_wd4FQdO&sadet=1369361051321&sads=e3dwBuLFEjouF1PH6sAqCLKCgUYमहामहिम राजदूतले नेपाल अमेरिका सहयोगका क्षेत्रहरु स्वास्थ्य, शिक्षा, कृषि, सुशासन, पर्ूवाधार विकास तथा मानवीय संकट व्यवस्थापन बारे चर्चा गर्दै यी क्षेत्रहरुमा भएको सहयोगले नेपाली जनताको आर्थिक सामाजिक विकासमा महत्वपर्ूण्ा भूमिका निवार्ह गरेको बताउनु भयो ।

विगतका तीन वर्षरुमा नेपाल अमेरिकाबीचको सम्बन्ध नयां ढंगले विकसित भएको चर्चा गर्दै वहांले अमेरिकाको बजेटका आन्तरिक चूनैातिहरुका वावजुद नेपालमा अमेरिकी सहयोग बृद्धि भइरहेको, ज्भबतिज ब्ककष्कतबलअभ एचयनचam तथा ँभभम तजभ ँगतगचभ एचभकष्मभलतष्ब क्ष्िलष्तष्बतष्खभ मा नेपाललाई प्राथमिकतामा राखिएको जानकारी गराउनु भयो । यसैगरी नेपाल पहिलो पटक ःष्ििभललष्um ऋजबििभलनभ ऋयचउयचबतष्यल त्जचभकजयमि एचयनचam मा छनौट भएको, नेपाल र अमेरिकाबीच टिफा सम्झौता ९त्चबमभ बलम क्ष्लखभकtmभलत ँचamभधयचप ब्नचभझभलत० सम्पन्न भएको, पिस कोर कार्यक्रम पुनः संचालनमा आएको, अमेरिकी ज्यगकभ या च्भउचभकभलतबतष्खभक मा पहिलो पटक ल्भउब ऋिबगअगक को स्थापना भएको, लगायत अमेरिकामा आउने विदेशी विद्यार्थीहरुमा नेपालले ११ औं स्थान ओगटेको समेत चर्चा गर्नु भयो । यसैगरी नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकहरुको संख्या सन २००९ देखि २०१२ मा करिब ३२ हजार बाट ४६ हजार पुगेको तथ्यहरुले नेपाल अमेरिका सम्बन्धलाई सुदृढ तुल्याउन सघाउ पुगेको बताउनु भयो । महामहिम राजदूतले अमेरिकाले नेपालमा दिगो शान्ति, लोकतन्त्रको सुदृढीकरण र प्राकृतिकप्रकोप न्यूनीकरण पर्ूवतयारी सम्बन्धमा समेत उल्लेख्य सहयोग गर्दै आएको र नेपालको आर्थिक सामाजिक विकास प्रयासमा सहयोग पुर्‍्याएकोमा अमेरिकी सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।

https://mail-attachment.googleusercontent.com/attachment/u/0/?ui=2&ik=039196dc56&view=att&th=13ed38c581336e64&attid=0.2&disp=inline&realattid=f_hh2iwvti1&safe=1&zw&saduie=AG9B_P9SVFPQlVzpDMDz_wd4FQdO&sadet=1369361346457&sads=POSi9bcCN2dZtdULWBQktY79ZYUस्वागत समारोहमा बोल्दै प्रमुख अतिथि  State Department sf Assistant Secretary  of State , South and Central Asian Affairs   महामहिम  Robert O. Blake   ले राष्ट्रपति Barack Obama तर्फाट समेत गणतन्त्र दिवसको अवसरमा नेपाल र नेपाली जनतालाई हार्दिक वधाइ ज्ञापन गर्नुभयो ।

उहाँले जुनसुकै तरिकाले भएपनि नेपाल भ्रमण गर्ने अमेरिकी नागरिकहरु र नेपालमा काम गरेका पिस कोर ९एभबअभ ऋयचउक० स्वयंसेवकहरुको नेपाललाई माया गर्ने ठूलो समूह अमेरिकामा रहेको छ भन्दै उनीहरु समेत नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाउन उत्सुक रहेका छन् भन्नुभयो । यसले नेपाल अमेरिका सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गर्नहुँदै उहाँले नेपालमा पिस कोर कार्यक्रम पुःन सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्नुभयो ।

नेपालले शान्ति प्रक्रियामा उल्लेखनीय प्रगति गरेको र शान्ति प्रक्रिया टंुगोमा पुगेको बताउनु हँुदै नेपाली जनताले संविधान बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानसभाको निर्वाचन गर्ने सम्बन्धमा हालै प्रमुख रानीतिक दलहरुबीच भएको समझदारीले नेपालको प्रजातान्त्रिक विकासको दिशामा एक महत्वपर्ूण्ा पाइला भएको बताउनु भयो । उहाँले महामहिम राजदूतको भनाइमा र्समर्थन जनाउँदै नेपालले गरिबी न्यूनिकरण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सुधार गरेको र यी प्रगतिहरुमा ग्क्ब्क्ष्म् पनि महत्वपर्ूण्ा साझेदार भएको जानकारी दिनु भयो । त्यसैगरी उहाँले अमेरिकी सरकारले सञ्चालन गरेको युवा समुदाय लक्षित कार्यक्रमलाई नेपालस्थित अमेरिकी दूतावासले विभिन्न कार्यक्रमहरु सञ्चालन गरी कार्यन्वय गरिरहेको जानकारी दिनु भयो ।

मेरिल्याण्ड राज्यका म्भउगतथ क्भअचभतबचथ या क्तबतभ श्री राजन आर. नटराजन समेत जलपान कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । वहांले नेपालको गणतन्त्र दिवसको अवसरमा मेरिल्याण्डका गभर्नरDeputy Secretary of State ले पठाउन भएको शभकामना सन्देश पढेर सनाउन भएको थियो । गभर्नरले आप\mनो शभकामना सन्देशमा मेरिल्याण्ड राज्यमा नेपाली मलका अमेरिकीहरुले नागरिक तहमा, साँस्कृतिक तहमा तथा अर्थव्यवस्थामा निरन्तर पर्याएको योगदानको चर्चा गर्नभएको थियो ।

सो स्वागत समारोहमा State Department का वरिष्ठ पदाधिकारीहरु लगायत White House, Capitol Hill, United State Trade Representative (USTR), Peace Corps, Millennium Challenge Corporation (MCC) का पदाधिकारीहरुका र्सार्थ वाशिंगटन डि.सी. स्थित कूटनैतिक नियोगका प्रमुख एवं पदाधिकारीहरु, वृहत्तर वाशिंगटन डि.सी. क्षेत्रमा रहेका नेपाली डायस्पोरा, राजदूतावासका कर्मचारीहरु एवं परिवारका सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।


नेपाली राजदूतावास
वाशिंगटन डि.सी., मे २२, २०१३ 

https://mail-attachment.googleusercontent.com/attachment/u/0/?ui=2&ik=039196dc56&view=att&th=13ed38c581336e64&attid=0.1&disp=inline&realattid=f_hh2itbub0&safe=1&zw&saduie=AG9B_P9SVFPQlVzpDMDz_wd4FQdO&sadet=1369361286323&sads=EXavgB5IaRyr_6JACV5CEV6KFJE

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक