20130710

यो रक्सी भन्ने चिज पनि कस्तो रहेछ हगी !? : हारे रक्सी, जिते रक्सी, भेटे रक्सी, छुटे रक्सी, हाँसोमा रक्सी, रुवाइमा रक्सी, मौसम बिग्रे रक्सी, राम्रो भए पनि रक्सी, पिर परे रक्सी, खुशी भए रक्सी, झगडा गर्ने मन लागे रक्सी, मिठो बोल्न मन लागे रक्सी, कती भनौँ खै रक्सीको करामत ! भिडियो हेर्नुस् गीत सुन्नुस सबै त्यसैमा छ यहाँ !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक