(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130817

के यि बुढी आमा, बाबु आमा, फुपु, दाजुको आँशुले नेपाली "बिन लादेन" प्रचण्ड र बाबुराम र तिनका मतियार हरुलाई नपोल्ला !! भिडियो आफै बोल्छ !

यि अपराधी हत्याराहरुका सात पुस्तालाई समेत असर नगर्ला ?! यसै गरेर यि हत्याराहरुले सत्र हजारका लाश ओछ्याए तर बिडम्बना अहिले उनिहरु एमाले, काङ्रेस, रा.प्र.पा लगायत का नपुँशक दलहरु र तिनका महा हिजडाहरुको बुइ चढेर नेपाली बिन लादेनहरु राज गर्दैछन ! अब अन्तराष्ट्रिय अदालतको ढोका नघच्घच्याए सम्म कसैले न्याय पाउँला भन्ने नसोंचे हुन्छ जस्तो देखिँदैछ नेपालमा, किन कि हिजडाहरु माझ मर्द खोज्नु मुर्खता हुन्छ कि ! होइन र ?
भिडियो : डिसी नेपाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक