20130817

के यि बुढी आमा, बाबु आमा, फुपु, दाजुको आँशुले नेपाली "बिन लादेन" प्रचण्ड र बाबुराम र तिनका मतियार हरुलाई नपोल्ला !! भिडियो आफै बोल्छ !

यि अपराधी हत्याराहरुका सात पुस्तालाई समेत असर नगर्ला ?! यसै गरेर यि हत्याराहरुले सत्र हजारका लाश ओछ्याए तर बिडम्बना अहिले उनिहरु एमाले, काङ्रेस, रा.प्र.पा लगायत का नपुँशक दलहरु र तिनका महा हिजडाहरुको बुइ चढेर नेपाली बिन लादेनहरु राज गर्दैछन ! अब अन्तराष्ट्रिय अदालतको ढोका नघच्घच्याए सम्म कसैले न्याय पाउँला भन्ने नसोंचे हुन्छ जस्तो देखिँदैछ नेपालमा, किन कि हिजडाहरु माझ मर्द खोज्नु मुर्खता हुन्छ कि ! होइन र ?
भिडियो : डिसी नेपाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक