(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20131102

यस बर्षको तिहार पनि दैलो मै आइपुग्यो

यस बर्षको तिहार पनि दैलो मै आइपुग्यो । अमेरिकाको परदेशी लाहुरे जिबन तिहार को रमाइलोले यस पटक पनि छुन सकेन । केबल देउसी भैलोका यिनै क्षण र नेपाल टेलिभिजनमा २०५४ सालमा आफुले निर्माण गरेर प्रशारण गरेका देउसी भैलो भिडियो हेरेर चित्त बुझाउनुको कुनै बिकल्प रहेन । धन्य प्रभु तिम्रो लीला !
 तपाईं पनि यो भिडियो र यस लिंकमा राखिएका मेरा केही देउसी भैलो जुन नेपाल टेलिभिजन बाट हरेक बर्ष मेरो अनुपस्थितिमा पनि प्रशारण हुँदै आइरहेका छन हेरेर मनोरन्जन लिनुस् है त । तपाईंलाई तिहार को धेरै धेरै शुभकामना ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक