20131104

माओवादीको भोट माग्ने शैली र जनतालाई बेकुफ बनाउने काइदा यस्तो छ हेर्नुस भिडियो !

जनता कुट्ने, लुट्ने, चन्दा आतंक मच्च्याउने, अपहरण गर्ने, मार्ने, राजनीतिक खोल ओढेका तर यथार्थतामा अपराधीहरुको जमात एमाओवादी को यो नौटँकी एमाले काङ्रेस थाप्रपा रा.प्र.पा देखी अन्य दललाई थाहा सम्म छैन । यिनिहरु यसै गरी जनतालाई झुक्याउँदै चुनाव मा ठुलो पार्टी बन्ने र   नेपाली बिन लादेन भनिने प्रचण्ड राष्ट्रपती, भारतिय एबम मूस्ताङे नौटँकी बाबुराम प्रधानमन्त्री बनेर मुलुकमा अर्को तानाशाही लाद्न न्वारन 
देखी को बल लगाउंदै छन । एमाले काङ्रेस थाप्रपा रा.प्र.पा देखी अन्य दलले बुझेका भए पो ! आखिर शक्तिखोरको भिडियोमा प्रचण्ड नामका अपराधीहरुका नाइकेले जे जे भनेका थिए त्यही त्यही मात्र भएको छ अहिले मुलुकमा । अब उनिहरुको बाँकी सपना पनि पुरा हुन के बेर ! देशको जे सुकै भए पनि अपराधीहरुको कल्याण भैरहेकोछ, भैरहोस अब यही त भन्नुपर्ने होला हगी झुशिल दाई, झल्लु दाईहरु !!!                  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक