20131129

यो होटल वाला मगर भाईको भात बेच्ने तरिका गजबै लाग्यो बा ! ल आउनुहोस खाना खानुहोस, मिठो बासमती चामलले बनाको, पिसेको आचार, जवाईलाई जस्तो घिउ झ्वाई ,झ्वाई ,हजुर को बोलि बन्दुक को गोली ! जय मनकामना !

.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक