20131211

एउटा स्वतन्त्र आवाज : शुशील कोइरालालाई राष्ट्रपती, केपी ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्दा निकाश निस्किन्छ कि ! एमाओबादी माओवादी प्रचन्ड बाबुरामहरुलाई जबाफ फर्काउन र तह लगाउन पनि केपी ओलीको जरुरी छ अहिले, फलाम काट्न फलाम नै चाहिन्छ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक