20140119

प्रा. डा. गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएपछि शिक्षामन्त्री पौडेलले डिन नियुक्ति उल्ट्याउन निर्देशन दिए

शिक्षामन्त्री माधव पौडेलले डिन नियुक्ति उल्ट्याउन निर्देशन दिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानमा शशि शर्मालाई डिन नियुक्ति गरेको विरोधमा अनसनमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएपछि शिक्षामन्त्री पौडेलले त्रिवि उपकुलपति हिराबहादुर महर्जनलाई चार बुँदे निर्देशन दिएका हुन् । केसीको स्वास्थ्य गम्भीर हुँदै गएपछि नेपाल चिकित्सक संघले आहृवान गरेको बन्दका कारण देशभरका स्वास्थ्य संस्था ठप्प भएपछि शिक्षामन्त्री डिन नियुक्ति उल्ट्याउने निष्कर्षमा पुगेका हुन् ।
********************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक