20140102

कठै मेरो नेपाल : साताको ६३ घण्टा लोडसेडिङ गर्दै आएको नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि साताको ८० घण्टा लोडसेडिङ गर्ने, प्राधिकरणले साताको चार दिन ११ घण्टाका दरले र बाँकी तीन दिन १२ घण्टा विद्युत कटौती गर्ने !

यसरी पनि चल्दो रहेछ देश, यती हुँदा पनि महान जनता ६०१ जना पाल्दैछन, तिनैलाई बारम्बार भोट हाल्दैछन ! वाह नेपाली जनता, तिमीहरुको धैर्यतालाई मान्नै पर्दछ !     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक