20140202

रमा सिँहले अमेरिकामा यसरी गीत पनि गाउन थालिन

नेपाल टेलिभजिनको स्थापना काल देखीको एउटी शशक्त महिला पत्रकार, समाचार बाचिकाको रुपमा मात्र चर्चित होइनन उनी, नेपाली महिला फुटबल ईतिहास कि एउटी हस्ती हाम्री संचार सहकर्मी साथी रमा सिँहले हिजो तामाङ लोछारमा एउटा गीत गाइन जुडो कराँते मास्टर आनन्दु लामासँग । यि दुइको प्रस्तुती तपाईंहरुका यहाँ प्रस्तुत छ !
नेपाली कांग्रेस महोत्तरीका सभासद किरण यादव, नेकपा एमाले पर्वतका सभासद विकास लम्साल, एकीकृत नेकपा माओवादी रुकुमका सभासद गणेशमान पुन र तराई मधेश लोकतान्त्रिक पार्टी कपिलबस्तुका सभासद बृजेशकुमार गुप्तासँग बहस !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक