20140202

अमेरिकाको मनासस शहरमा फेब्रुअरी १ मा तामाङ समाजले साँस्कृतिक कार्यक्रम सहित यसरी मनाए लोछार पर्ब !

 बरिस्ठ गायक गायिकाहरु मीरा राणा, प्रेमराजा महत, रामप्रसाद खनाल, राजु लामा, दिनेश भण्डारी,सन्जोग लामा, अमृत लामा देखी भजन गायक मुरारी नराल लगायत का दर्जनौं कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम जसको प्रमुख अतिथि अमेरिकाका लागि कार्यबाहक राजदुत ॠषिराम घिमिरे हुनुहुन्थ्यो । हेर्नुस फोटोहरु आफै यसरी समाचार बोलिरहेकाछन !     
 








































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक