20140217

हामी नेपाली कती अभागी है !

हामी नेपाली कती अभागी है ! प्लेन चढ्नुस (संसारमा कही कतै नउडाइने, कवार्ड खानामा थन्क्याउन लायक, शुशिल कोइरालाहरुले युबाकालमा अपहरण गरेका अर्थात ४३ बर्ष पुराना थोत्रा) कहाँ खस्ने हो भन्ने डर ! गाडी चढ्नुस कता गुल्टिने हो भन्ने डर ! ( हेर्नुस बाटा घाटाको बिजोग ), पैदल हिंड्नुस कता लुटिने, कुटिने, अपहरित हुने भन्ने डर ! त्यती मात्र कहाँ होर कता मारिने भन्ने डर ! घर भित्रै चुक्कल लगाएर बसे पनि गुण्डा र डन हरुको डर ! कठै हामी नेपालीको पिँडा ??!! त्यस माथि यि नालायक नेता हरु जो संबिधान बनाउन, सरकार बनाउन त सक्दैनन यिनिहरुबाट देश बन्ने अपेक्षा के गर्नु !!!!! पशुहरुका पती अर्थात पशुपती भन्दा बाहेक अब हामीले पुकार्ने कोही बाँकी रहेनन । तर खोइ यि पशुपती अर्थात भोले पनि गाँजा खाएर पार्वती सँग कतै हराइरहेका हुनकी भन्ने शँका पो लाग्न थाल्यो ! होइन भने किन यस्तो ????!!!!! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक