20140714

एमाले मा केपी ओली गुट जबर्जस्त छ भन्थे तर माधव नेपाल नेपाल गुट ले उछिट्याउने सँकेत, झलनाथ खनाल गुट पनि माधव नेपाल गुट तिरै लागेको स्पस्ट देखियो भन्छन एमालेकै हिमायतिहरु ! यस्तो छ ताजा परिणाम !

अध्यक्ष

माधवकुमार नेपाल ६४१ 

केपी शर्मा ओली ५९३

उपाध्यक्ष
युवराज ज्ञवाली ६८८ 

अष्टलक्ष्मी ६७३
 भीम रावल ६९० 
लालबाबु पण्डित ६५५
 राजेन्द्र पाण्डे ६६३
 बामदेव गौतम ६३६ 
विद्या भण्डारी ६३०
 धर्मनाथ साह ५४४ 
किरण गुरुङ ५७२ 
प्रदीप नेपाल ५८०

महासचिव
सुरेन्द्र पाण्डे ६६२
ईश्वर पोखरेल ५८६

उपमहासचिव

घनश्याम भुसाल ६९४

 रघु पन्त ६३२
शंकर पोखरेल ५९१ 

विष्णु पौडेल ६१८

सचिव
विष्णु रिमाल ५७१
वेदुराम भुसाल६३०
गोकर्ण विष्ट ७७६
योगेश भट्टराई ६८७
परशुमेघी गुरुङ ६६२
भीम आचार्य ६६४
केशवलाल श्रेष्ठ ५०५
पृथ्वी सुब्बा गुरुङ ५८२
रघुवीर महासेठ ५३२

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक