20140817

नेपालमा पनि फेसबुकले त गर्नु गर्या रहेछ हगी हेर्नुस् त यो भिडियो, "कति हाँस्नु मत हाँसेरै मर्छु कि क्याहो" भन्ने धुर्मुस याद आयो, पशुपती शर्माले पनि हँसाउनु हँसाए बा !



यो बर्षका तिजका गीतहरु यस्ता छन हेर्नुस् ! कुनै गीत अत्ती राम्रा छन भने कुनै गीत हेर्दा लाजै मान्नु पर्ने खालका छन ! तिजका गीत निकाल्नेले पहिला तिजको महत्व बुझेर मात्र निकाले कती राम्रो हुँदो हो ! for more Teej songs, click this link below: 

 http://www.nepalmother.com/2014/08/blog-post_6.html#more

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक