20140817

यो बर्षका तिजका गीत मध्ये यो तिजको गीत जसमा बिष्णु माझीले स्वर दिएकी छन यो नै हामीलाई सबैभन्दा राम्रो लाग्यो, उनको स्वर, संगीत र नाच पनि । गीतको दोस्रो पार्टले कसको मन नछोला तर तीजको मर्म नभएको गीतमा शब्द चयन पक्ष कमजोर लाग्यो

तिज आउन कहाँ छ कहाँ उफ्रेको उफ्रै छन सुस्मा अमेरिकामा !

for more Teej songs, click this link below: 

 http://www.nepalmother.com/2014/08/blog-post_6.html#more

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक