(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140817

यो बर्षका तिजका गीत मध्ये यो तिजको गीत जसमा बिष्णु माझीले स्वर दिएकी छन यो नै हामीलाई सबैभन्दा राम्रो लाग्यो, उनको स्वर, संगीत र नाच पनि । गीतको दोस्रो पार्टले कसको मन नछोला तर तीजको मर्म नभएको गीतमा शब्द चयन पक्ष कमजोर लाग्यो

तिज आउन कहाँ छ कहाँ उफ्रेको उफ्रै छन सुस्मा अमेरिकामा !

for more Teej songs, click this link below: 

 http://www.nepalmother.com/2014/08/blog-post_6.html#more

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक