20140905

अन्तरराष्ट्रिय कलाकार मँच, एशिया महा शाखाकी अध्यक्ष, बरिस्ठ गीतकार, साहित्यकार, नारी हस्ताक्षर उन्नती बोहरा शीला संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञमा पुन: चयन, मँचको हार्दिक बधाई

अन्तरराष्ट्रिय कलाकार मँच, एशिया महा शाखाकी अध्यक्ष, बरिस्ठ गीतकार, साहित्यकार, नारी हस्ताक्षर उन्नती बोहरा शीला संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञमा पुन: चयन हुनु भएकोमा हामी हर्ष बिभोर हुदै हार्दिक बधाई ज्ञापन गर्दछौँ । उन्नतिको सधैं उन्नती भैरहोस्, राष्ट्र र समाजले उन्नतीबाट गीतकार, साहित्यकार, नारी हस्ताक्षरका रुपमा योगदान पाइरहोस् हाम्रो कामना । 
- रामप्रसाद खनाल - अध्यक्ष 
अन्तरराष्ट्रिय कलाकार मँच 
एबम समस्त मँच परिवार   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक