(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140905

अन्तरराष्ट्रिय कलाकार मँच, एशिया महा शाखाकी अध्यक्ष, बरिस्ठ गीतकार, साहित्यकार, नारी हस्ताक्षर उन्नती बोहरा शीला संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञमा पुन: चयन, मँचको हार्दिक बधाई

अन्तरराष्ट्रिय कलाकार मँच, एशिया महा शाखाकी अध्यक्ष, बरिस्ठ गीतकार, साहित्यकार, नारी हस्ताक्षर उन्नती बोहरा शीला संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञमा पुन: चयन हुनु भएकोमा हामी हर्ष बिभोर हुदै हार्दिक बधाई ज्ञापन गर्दछौँ । उन्नतिको सधैं उन्नती भैरहोस्, राष्ट्र र समाजले उन्नतीबाट गीतकार, साहित्यकार, नारी हस्ताक्षरका रुपमा योगदान पाइरहोस् हाम्रो कामना । 
- रामप्रसाद खनाल - अध्यक्ष 
अन्तरराष्ट्रिय कलाकार मँच 
एबम समस्त मँच परिवार   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक