20141017

तिहार अर्थात भाई टिकाको सबैमा शुभकामना ।

 तिहार अर्थात भाई टिकाको सबैमा शुभकामना । 
मेरा  केही पुराना देउँसी भैलो गीतहरु, जुन मैले निर्माण, निर्देशन एबम सँचालन गरी नेपाल टेलिभिजनबाट धेरै बर्ष अघि प्रसारण गरिसकेको छु र अहिले पनि मेरो अनुपस्थितिमा पनि नेपाल टेलिभिजनले हरेक बर्ष तिहारका अबसरमा प्रसारण गर्ने गरेको छ भन्ने सुन्छु हेर्छु । तिनै केही देउँसी भैलो तपाईंका लागि ।
 - रामप्रसाद खनाल

देउसी भैलो खेल्ने क्रममा जसको घर मा देउसी भैलो खेलिन्छ उक्त घरका परिवार लाई देउसी भैलो टोलीले यसरी सम्बोधन गरेर आशिर्बाद का साथ गाउने गरिन्छ । यो हाम्रो देउसी भैलो को मुल मर्म हो तर आजकाल त बिक्रिती ले सीमा नाघिसकेकाले यस्तो सुन्न पनि दुर्लभ हुन थाल्यो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक