मिति १४ /११ /२०१४ को दिन अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा को बैठक अध्यक्ष गायिका सुनिता पाख्रिनको अध्यक्षतामा सपन्न भएको छ |उक्त बैठकमा उपस्थित कलाकारहरुको भेलाले गायिका सुनिता पाख्रिन अध्यक्षतमा विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी 2७ जना सदस्यहरुको नयाँ कार्य समितिको चयन (पुनर्गठन ) गरेको छ साथै दुइ सदस्यीय सल्लाहकारहरुको पनि चयन गरेको छ | सम्पूर्ण नव गठित पदाधिकारीहरुले (कलाकारहरुले) मंचको लक्ष्य तथा
उद्देश्य लाई पूर्ण गर्ने बचन बद्धता जाहेर गर्नु भएको छ | सम्पूर्ण कलाकारहरुको सर्ब सहमतिमा, शान्त वातावरणमा नयाँ कार्यसमितिको चयन भएको छ |जस अनुसार चयन हुनुभएको पदाधिकारीहरु यसप्रकार छन्
अध्यक्ष : सुनिता पाख्रिन
सह अध्यक्ष : धर्म भण्डारी
प्रथम उपाध्यक्ष :माला खनाल
उपाध्यक्ष : उर्मिला पाख्रिन लामा
उपाध्यक्ष् : रस्मी केसी
महासचिब : पेमा लामा
सचिब : रेशम क्षेत्री
कोषाध्यक्ष: अम्बिका सुबेदी
सह-कोषाध्यक्ष : दाना श्रेष्ठ
सह अध्यक्ष : धर्म भण्डारी
प्रथम उपाध्यक्ष :माला खनाल
उपाध्यक्ष : उर्मिला पाख्रिन लामा
उपाध्यक्ष् : रस्मी केसी
महासचिब : पेमा लामा
सचिब : रेशम क्षेत्री
कोषाध्यक्ष: अम्बिका सुबेदी
सह-कोषाध्यक्ष : दाना श्रेष्ठ
सदस्यहरु
असफल थापा
शान्ति पाख्रिन
आर के शर्मा
सरु राइ
आयुसा ओली
युनिका गुरुङ
रोजिन राइ
हेमा लामा
तारा सिवकोटि
यमुना(मुना )ढकाल
छोङ्बा शेर्पा
असफल थापा
शान्ति पाख्रिन
आर के शर्मा
सरु राइ
आयुसा ओली
युनिका गुरुङ
रोजिन राइ
हेमा लामा
तारा सिवकोटि
यमुना(मुना )ढकाल
छोङ्बा शेर्पा
सल्लाहकारहरु :
साबी पाठक
कृष्ण रायमाझी
साबी पाठक
कृष्ण रायमाझी
शाखाको बैठकले आन्तरिक प्रायोजनका लागि
संचार बिभाग प्रमुख : अनिल सिङ राजपुत्
गायन बिभाग प्रमुख : रियाज सिवकोटि
उप गायन बिभाग प्रमुख : सिता घिसिङ
नाटक बिभाग प्रमुख :धर्म भण्डारी
रचना बिभाग प्रमुख : ईशा लवाती लाई तोकेको छ ।
गायन बिभाग प्रमुख : रियाज सिवकोटि
उप गायन बिभाग प्रमुख : सिता घिसिङ
नाटक बिभाग प्रमुख :धर्म भण्डारी
रचना बिभाग प्रमुख : ईशा लवाती लाई तोकेको छ ।
अन्तरराष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समिती अमेरिका तर्फ बाट पुनर्गठित कार्य समितिलाई २ बर्षका लागि अनुमोदन गर्दै मँचको केन्द्रिय प्रतिनिधिका रुपमा साबी पाठक लाई इजरायल शाखा हेर्ने गरी तोकिएको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक