20141208

बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८, ५० जना घाइते !


सुर्खेतको पोखरीकाँडामा आइतबार राति भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । कालीकोटबाट कैलालीको टीकापुरका लागि छुटेको पोखरीकाँडा गाविसको वडा नम्बर ९ अमलिसे भीरबाट खस्दा झन्डै ५० जना घाइते भएका छन् । घटना परी ज्यान गुमाउने मध्ये १६ जना बाजुराको गोत्री गाउँका रहेका छन् । भारतमारोजगारीका लागि हिँडेका एउटै गाउँका १६ युवाको मृत्यु भएपछि गोत्री गाउँ शोकमा डुबेको छ
सडक दुर्घटना : ५ महिनामा १ हजार जनाको मृत्यु !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक