(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150210

भारतको नयाँ दिल्लीमा अरबिन्द केजरिवालको अाम आदमी पार्टीको विश्वकिर्तिमान कायम गर्ने जित ! काङ्रेस अाइ लाई शुन्य सीट, प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पनि बढारियो !

दिल्ली बिधान सभाको ७० सीट मध्ये केजरिवालको अाम आदमी पार्टीले ६७ सीट, भारतीय जनता पार्टी मात्र ३ सीट, अरु सब जिरो सीट !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक