20150210

भारतको नयाँ दिल्लीमा अरबिन्द केजरिवालको अाम आदमी पार्टीको विश्वकिर्तिमान कायम गर्ने जित ! काङ्रेस अाइ लाई शुन्य सीट, प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पनि बढारियो !

दिल्ली बिधान सभाको ७० सीट मध्ये केजरिवालको अाम आदमी पार्टीले ६७ सीट, भारतीय जनता पार्टी मात्र ३ सीट, अरु सब जिरो सीट !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक