नेपालको कलाकारिता क्षेत्रका अहिलेका चर्चित हस्तीहरु एबम् हाम्रा प्रिय
कलाकार भाइहरु सिताराम कट्टेल ‘धुर्मुस’, प्रमोद खरेल, पशुपति शर्मा,
बहिनिहरु कुञ्जना घिमिरे ‘सुन्तली’ तथा संगिता थापा मगर जसले हिंजो राति
भर्जिनियामा आ - आफ्नो कलाको जादु देखाउनु भएर दर्शकको माया जित्नुभयो
वहाँहरु सबैलाइ धन्यबाद र बधाई ! एउटा सफल कार्यक्रम, भब्य कार्यक्रम ।
समय बितेको पत्तै भएन ! यस बाहेक भाइ बहिनीहरुले दाजुहरु प्रति देखाएको सम्मान
र माया प्रति दाजुहरु आभारी छन् । हामीलाइ पुरा बिश्वास छ अमेरिका भर
भाइबहिनीहरुको यो टिमले यसै गरि सफलता पुर्बक कार्यक्रम सम्पन्न गर्नेछ ।
दर्शकले पनि भरपुर मनोरन्जन हाशिलगर्न सक्ने छन् । यो टिमलाइ सबैको साथ र सहयोग रहोस् हाम्रो आग्रह छ ।
- प्रेमराजा महत / रामप्रसाद खनाल
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgkf8haFCbVXF4me9yxEleG3ubRy8mVQs4jx9_dZfygnDYyOk5wCD1cy-9i91Zzg5s2Y1AF5S290M3KCyq2-OSmPS8AuZBGmsYPa1SLLnZRyIWWLV25mDbZeX4ePajo9FpMGe2887H8fBQ/s1600/15040557IMG_4279.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjMsUve-fNsUuO1qTV4IyGSsb20moqywOXaCog1OrWHC-0x2NOvifMufy0fd-pGNzrKPXArKn2vlaSAHiEayrJ8VLq-OKdWF86QzEJvp1DpJcBe-GElXMnG6Qccs7nR7F5KTYQqSA8ZS1w/s1600/11041276_810145115745346_7547344284523949303_n.jpg)
photos by : Nepalmother.com/Dcnepal.com and friends
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक