(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150405

एउटा सफल कार्यक्रम, भब्य कार्यक्रम । समय बितेको पत्तै भएन !

नेपालको कलाकारिता क्षेत्रका अहिलेका चर्चित हस्तीहरु एबम्  हाम्रा प्रिय कलाकार भाइहरु सिताराम कट्टेल ‘धुर्मुस’, प्रमोद खरेल, पशुपति शर्मा, बहिनिहरु कुञ्जना घिमिरे ‘सुन्तली’ तथा संगिता थापा मगर जसले हिंजो राति भर्जिनियामा आ - आफ्नो कलाको जादु देखाउनु भएर दर्शकको माया जित्नुभयो वहाँहरु सबैलाइ धन्यबाद र बधाई ! एउटा सफल कार्यक्रम, भब्य कार्यक्रम । समय बितेको पत्तै भएन ! यस बाहेक भाइ बहिनीहरुले दाजुहरु प्रति देखाएको सम्मान र माया प्रति दाजुहरु आभारी छन् । हामीलाइ  पुरा बिश्वास छ अमेरिका भर भाइबहिनीहरुको यो टिमले यसै गरि सफलता पुर्बक कार्यक्रम सम्पन्न गर्नेछ । दर्शकले पनि भरपुर मनोरन्जन हाशिलगर्न सक्ने छन् । यो टिमलाइ सबैको साथ र सहयोग रहोस् हाम्रो आग्रह छ । 
- प्रेमराजा महत / रामप्रसाद खनाल



 







 






 
 
 
 
photos by : Nepalmother.com/Dcnepal.com and friends

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक