20150504

सरकार प्रतिको जनबिश्वास गुम्दैजानु नेपाली र नेपाल का लागि दु:खद र लज्जाजनक, २५ अर्ब रुपैयाँको हाराहारीमा सहयोग घोषणा भइसकेपनि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष भने रित्तै !

भुकम्पमा परि ज्यान जानेको सँख्या सात हजार नाघ्यो, अब जिबित भेटिने आशा कम, हजारौं मानिस अझै च्यापिएकै अवस्थामा, सेना, प्रहरी , सशस्त्र देखी स्वदेशी बिदेशी सम्म उध्दारमा, केही हद सम्म राहत पुग्दै तर राहत अत्यन्त न्युन !

किन यस्तो भैरहेको छ ?? सरकारमा बसेका, बस्ने, र भोली पुग्ने लक्ष राख्नेहरुले समयमै चेत, हामी नेपालीहरु पनि बढी नै नकारात्मक बनेर सरकारका नाममा सहयोग नपठाउ भनेर कतै हाम्रै बेइज्यत गर्दै आफ्नै खुट्टामा आफै बन्चरो हान्दै त छैनौँ ?? आफ्नो देश, आफ्नो सरकार अनी सँरचना कमजोर बनाएर हामी बलिया हुन्छौं त !!!   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक