20150530

काले काले मिलेर खाम भाले - अर्थात राष्ट्रिय सरकार ! बुझ्नेलाई यत्तिनै काफीछ !!!

वा ! हामी नेपाली जनता कती महान छौं, जे गर जसो गर छुट दिएकै छौं, नेता पार्टी पाल्न हर पल जहर पिएकै छौं । म लगायत सबै हामीहरु आखिर श्वास प्रश्वास गर्ने तर जिउँदा मुर्दाहरुनै रहेछौँ, समय परिस्थिती र इतिहासले त्यही प्रमाणित गर्दै आएको छ, महान नेता प्रचन्ड लाई राष्ट्रपती, अर्का नेता केपी ओली प्रधानमन्त्री, अर्का महान विद्वान नेता भुकम्प पुनर्निर्माण प्राधिकरणको प्रमुख !!! शंकै नगरौं अब देश सिँगापुर, स्वीजरल्याँड के के ल्यान्ड बन्ने पक्का छ । बधाई छ हामी सबै नेपाली जनलाई ।


राष्ट्रिय सरकार बनाउनै पर्छ !!!
Posted by Ram Prasad Khanal on Saturday, May 30, 2015

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक